अनुकरणीय जीवन, सम्बन्ध, भोगाइ र अनुभूतिलाई गहिरो खुशी र आँसु मिश्रित लेखन प्रभावबाट प्रस्तुत भएको एक सशक्त कृति हो "जीवन्त सम्बन्ध"।
चिकित्सा क्षेत्रका एक उदाहरणीय व्याक्तित्व वरिष्ठ मुटुरोग विशेषज्ञ Dr.Om Murti Anil द्वारा लिखित यो कृतिका लागि हामी वहाँलाई बधाई दिन चाहन्छौं ।
Jiwanta Sambandha (Paper Back Edition)
- Product Code: AV10
- Author(s): Dr Om Murti Anil
- Edition: 1st
- Published Year: 2023 (2080)
- Availability: In Stock
- NRs. 600.00
-
NRs. 540.00